प्रधानमन्त्री बालेनको एक पोस्टले बढायो डीडीसीको व्यापार, चीज बिक्रीमा उल्लेख्य उछाल
kalakarmi.com · Fri May 22 10:42:29 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह ले सामाजिक सञ्जालमा डीडीसीको चीजसँगको तस्वीर सार्वजनिक गरेपछि दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनको बिक्री उल्लेख्य रूपमा बढेको छ।
जेठ २ गते फेसबुकमार्फत ‘से चीज, डीडीसीको चीज’ भन्दै उनले पोस्ट गरेको तस्वीरले स्वदेशी दुग्धजन्य उत्पादनप्रति उपभोक्ताको चासो बढाएको डीडीसीले जनाएको छ। त्यसयता विशेषगरी चीज, दही र अन्य दुग्धजन्य सामग्रीको मागमा उल्लेख्य वृद्धि भएको देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)