पाल्मर र फोडेनलाई बाहिर राख्दै इंग्ल्याण्डको टोली घोषणा
nepalpress.com · Fri May 22 10:44:27 GMT 2026
काठमाडौं। कोल पाल्मर र फिल फोडेनलाई बाहिर राख्दै थोमस टुकेलले इङ्ग्ल्यान्डको विश्वकप टोली घोषणा गरेका छन्।
रियल मड्रिडका ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड पनि शुक्रबार घोषणा गरिएको टोलीमा परेनन् भने साउदी क्लब अल–अहलीका स्ट्राइकर इभान टोनीलाई अप्रत्याशित रूपमा टोलीमा समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)