अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै दुर्लभ तेस्रो सुपर ओभर, नेपालले बनायो इतिहास
clickmandu.com · Mon Jun 16 18:16:53 GMT 2025
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पल्ट कुनै खेल तेस्रोपल्ट सुपर ओभरमा गएको छ । स्कटल्यान्डमा जारी त्रिदेशीय कपको दोस्रो खेल तेस्रो सुपर ओभरमा प्रवेश गरेको हो ।
नेदरल्यान्सले पहिलो इनिङ्समा १५२ रन बनाएकामा नेपालले पनि २० ओभरमा १५२ रन नै बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो । पहिलो सुपर ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा १७ रन बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)