मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सलाई एक रनको लक्ष्य

baahrakhari.com · Mon Jun 16 18:15:03 GMT 2025

काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई तेस्रो सुपर ओभरमा एक रनको लक्ष्य दिएको छ ।

तेस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले रन नबनाई दुई विकेट गुमाएपछि डच टोलीले एक रनको लक्ष्य पाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)