टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध तेस्रो सुपर ओभरमा नेपालको हार
nepalkhabar.com · Mon Jun 16 18:22:13 GMT 2025
स्कटल्यान्डमा जारी टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेदरल्यान्ड्समाथि नेपालले तेस्रो सुपर ओभरमा पुगेर हार व्यहोरेको छ।
तेस्रो सुपर ओभरमा नेपालले २ विकेट गुमाउँदा कुनै रन बटुल्न सकेन। नेदरल्यान्ड्ले १ रनको लक्ष्य पहिलो बलमा नै छक्का प्रहार गर्दै तेस्रो सुपर ओभरमा पुगेर जित दर्ता गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)