मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गाउँमै प्लाइउड उद्योग खुलेपछि ६५ स्थानीयले पाए रोजगारी

bishowkhabar.com · Mon Sep 07 05:27:42 GMT 2026

काठमाडौं– वराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा प्लाइउड उद्योग सञ्चालनमा आएपछि गाउँमै रोजगारीको अवसर बढेको छ । उद्योगमा हाल ६० देखि ६५ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् ।

जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा २०८१ माघमा स्थापना भएको उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)