प्रतिनिधिसभा बैठक : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग
nepalnews.com · Mon Jun 15 06:16:39 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल सरकार गम्भीर हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका छन्।
बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए। सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
स्वर्णिम वाग्ले