निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार ७८५ नागरिक लाभान्वित
gorkhapatraonline.com · Mon Jun 15 06:15:04 GMT 2026

ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा चिकित्सकको टोली परिचालन गरिएको छ ।
नगरपालिकाभित्रका ग्रामीण बस्तीलाई लक्षित गरी काठमाडौँ, रुपन्देही तथा स्थानीय स्वास्थ्य संस्थाका गरी ५३ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली खटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं