प्रधानमन्त्रीको बिदाको समय सकिए सदनमा आएर जबाफ दिनुहोस् : नेकपा
himalpress.com · Mon Jun 15 06:15:51 GMT 2026

काठमाडौँ- नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई बिदा मनाइसकेको भए सदनमा आएर जबाफ दिन अनुरोध गरेका छन्।
हिजो प्रधानमन्त्री शाहले देश बनाउने टीम भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको फोटो फेसबुकमा राखेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)