मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री

saralpatrika.com · Sat Sep 05 05:26:50 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ प्रदेश र स्थानीय तहसहित सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

मानव बेचबिखनविरुद्धको बीसौँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलंकका रूपमा रहेको बताएका छन्। उनले यो संगठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकारवाल निकायहरूबीच सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)