देउवाको भारत भ्रमणको एजेन्डा के के ?
reportersnepal.com · Wed Jan 05 16:06:12 GMT 2022
काठमाडौं, २१ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण निश्चित भएको छ । मन्त्रिपरिषदको बैठकले २५ पौषमा देउवा भारत भ्रमणमा जाने निर्णय भएको हो ।
गुजरात ग्लोबल समिटमा भाग लिन देउवा भारतमा जाने तय भएको छ । उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त समिटमा निम्तो गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)