यट्खामा विद्युत सर्ट भएर आगालागी
shilapatra.com · Mon Jun 15 06:17:00 GMT 2026

काठमाडौंको यट्खामा आगालागी भएको छ ।
इन्द्रचोकनजिक पर्ने यट्खा बाहलमा सोमबार बिहान विद्युत सर्ट भएर आगालागी भएको हो ।
आगालागी भएको स्थानमा अहिले नेपाल प्रहरी र नेपाली आर्मीको टोली पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०८३
१२:०२
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)