यज्डी स्क्रयाम्ब्लर मोटरसाइकलको नयाँ वर्ष अफर सार्वजनिक
baahrakhari.com · Sun Apr 07 17:47:00 UTC 2024

काठमाडौं । यज्डी मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा यज्डी स्क्रयाम्ब्लरमा ‘जीवनमा एकपटक मात्र पाइने अफर’ ल्याएको छ । जसमा हरेक राइडरले अविश्वसनीय क्यासब्याक र छुट पाउनेछन् ।
सोरुममा आउने सबैले यज्डी स्क्रयाम्ब्लरलाई मनपराएको पनि बताइएको छ । नयाँ वर्षको अवसरमा यज्डी स्क्रयाम्ब्लरमा अविश्वसनीय क्याशब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)