नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा श्रेष्ठ
himalpress.com · Fri May 22 10:54:24 GMT 2026

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा क्रमशः सुरकृष्ण वैद्य र मनीषलाल श्रेष्ठ निर्वाचित भएका छन्। दुवैजना अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट निर्वाचित भएका हुन्।
महासंघको केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकबाट उनीहरू चयन भएका हुन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष केन्द्रीय कार्यसमिति सदस्यहरूले निर्वाचनमार्फत चयन गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)