प्रधानमन्त्री बालेनको कठोर आलोचना : के हुन सक्छ अमरेश सिंहको मनसाय ?
nepalviews.com · Fri May 22 10:57:36 GMT 2026

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह सरकारको कडा आलोचना गर्न सुरु गरेका छन् । सामान्यतः संसदीय लोकतन्त्रमा सत्तारुढ दलका सांसद वा नेताबाट सरकारको आलोचना गरिँदैन ।
अमरेशकुमार सिंहले दलीय अनुशासनको सामान्य प्रक्रियाका लागि चुनौती सिर्जना हुने गरी बालेन सरकारका नीति, निर्णय तथा कदमहरूको चर्को आलोचना गरेसँगै धेरैको ध्यान यसतर्फ खिचिएको छ । साथै, पार्टीको संसदीय दलभित्र असन्तुष्टि चुलिँदै गएको संकेत मिलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)