सार्वजनिक सवारीको दर्ता रोक्काले लगानी जोखिममा
clickmandu.com · Fri May 22 10:54:33 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ दर्ता रोक्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यातायात व्यवस्था विभागले ‘सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने’ उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि विद्युतीयसहित सम्पूर्ण सार्वजनिक सवारी साधनको दर्ता रोक्का गर्ने निर्णय गरेपछि चेम्बरले यस्तो प्रतिक्रिया दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)