कोशीमा भौतिक पूर्वाधार मन्त्रालयको सर्कुलर- बजेट संशोधन हुँदैछ, ठेक्का कार्यान्वयन नगर्नू
nepalpress.com · Mon Sep 07 05:36:01 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का नलगाउन र लागेका ठेक्का समेत कार्यान्वयनमा नलैजान मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यले मातहतका कार्यालयमा पत्र पठाउँदै तत्काल बजेट कार्यान्वयन नगर्न पत्राचार गरेका हुन् । पत्रमा मन्त्रीको निर्देशन भन्दै अर्को सूचना नभएसम्मका लागि ठेक्का प्रकाशन गर्ने कार्य नगर्न नगराउन भनिएको छ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)