'गंगा रानी' का नायक बने रोशन केसी
nagariknews.nagariknetwork.com · Mon Jun 15 06:19:11 GMT 2026

पटकथा लेखनमा राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’ मा मुख्य अभिनेताको रूपमा नवोदित कलाकार रोशन केसी अनुबन्धित भएका छन्।
करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो सिनेमामै मुख्य भूमिका हात पारेका हुन्। यो उनको डेब्यु सिनेमा हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)