विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
canadanepal.com · Thu Jun 04 08:48:29 GMT 2026

विराटनगर -विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुर्याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)