गोरखाका बाढी पीडितलाई हेलिकप्टरबाट पठाइयो राहत
setopati.com · Mon Sep 07 05:40:00 GMT 2026

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ र ४ को सीमा भई बग्ने थेराङ खोलामा आएको लेदोसहितको बाढीले घर बगाएका स्थानीय बासिन्दालाई सरकारले राहत पठाएको छ।
यो गृहमन्त्री सुधन गुरूङको निर्वाचन क्षेत्र पनि हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)