सिके राउत चीन उडे
reportersnepal.com · Sat Nov 30 12:37:29 GMT 2024

काठमाडौं, १५ मंसिर । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउत चीन प्रस्थान् गरेका छन् । उनी चीनको कुन्मिङ उडेका हुन् । काठमाडौंबाट चीनको लागि प्रस्थान गर्नुअघि उनले आफू सरकारी टोलीमा भने चीन उडेको होइन भनेर प्रष्ट्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)