मोदीमाथि दबाब दिनु हानिकारक हुन्छ : पुटिन
khabarhub.com · Fri Jun 05 08:33:48 GMT 2026

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई ‘महान देश’को संज्ञा दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरेका छन् । साथै, रुससँगको सहकार्यका विषयमा भारतमाथि कुनै पनि प्रकारको बाह्य दबाब सिर्जना गर्नु अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धका लागि हानिकारक हुने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)