मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाइने 

khabarhub.com · Fri Jun 05 08:36:54 GMT 2026

काठमाडौंं – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालयमा सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ । कार्यालय बिहीबार एक सूचना जारी गर्दै कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय