मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

चीनले निर्माण गर्‍यो  विश्वकै ‘सुपरफास्ट’ क्वान्टम मेमोरी 

onlinekhabar.com · Fri Jun 05 08:28:32 GMT 2026

चिनियाँ वैज्ञानिकहरूले क्वान्टम कम्प्युटरका लागि विश्वकै पहिलो तीव्र गतिको मेमोरी बनाएका छन्। यसले डाटा अध्ययन गर्ने मुख्य समस्यालाई समाधान गरेको छ।

यसले औषधि पत्ता लगाउने र वित्तीय ठगीहरू पहिचान गर्ने जस्ता ठूला डाटाका चुनौतीहरूलाई हल गर्ने बाटो खोलेको छ। क्वान्टम कम्प्युटरहरूले परम्परागत कम्प्युटरले नसक्ने जटिल समस्याहरू तीव्र गतिमा समाधान गर्ने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)