उबरले नेपालमा औपचारिक सेवा सुरु गर्दै
kalakarmi.com · Fri Jun 05 08:34:04 GMT 2026

काठमाडौं- चर्चित राइड–हेलिङ कम्पनी उबरले नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सञ्चालन सुरु गरेको छ।
कम्पनीले शुक्रवारदेखि नेपालमा आफ्नो सेवा आधिकारिक रूपमा सुरु भएको घोषणा गरेको हो। यससँगै नेपाल एशिया–प्रशान्त क्षेत्र (एपीएसी) मा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो करिब एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)