पोखरीमा डुबेर १४ वर्षीया किशोरीको मृत्यु
lokaantar.com

बाजुराको बडिमालिका नगरपालिकामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार साँझ करिब ७:३० बजे बडिमालिका नगरपालिका–१ सल्याना गाउँस्थित पोखरीमा नुहाउने क्रममा स्थानीय कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की डुबेर बेहोस भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)