मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

setopati.com · Mon Sep 07 05:48:14 GMT 2026

भोटेकोशी-त्रिशूली नदीमा आएको बाढी पछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

साइबर ब्युरोले बैतडी घर भई चन्द्रागिरि नगरपालिका-१२ बलम्बु बस्ने २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)