सिके राउत चीन प्रस्थान
ratopati.com · Sat Nov 30 13:52:00 GMT 2024

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत चीन भ्रमणमा गएका छन् । उनी एक हप्ताका लागि चीन भ्रमणमा गएको जनमत पार्टीले जनाएको छ ।
उनी प्रधानमन्त्री ओली भ्रमण दलमा नभई आफ्नो निजी भेटघाटका लागि चीन भ्रमणमा गएका हुन् । उनी हालै कम्बोडिया, मलेसिया लगायतका देशको भ्रमण गरेर फर्केका थिए ।
डा. सिके राउत
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)