सात महिनापछि नास्टमा नयाँ नेतृत्व
ekantipur.com · Sun Aug 06 01:11:29 GMT 2023
काठमाडौँ — विज्ञान तथा प्रविधि क्षेत्रको मुलुककै सर्वोच्च संस्था नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सात महिनापछि उपकुलपति पाएको छ ।
खाद्य प्रविधि विज्ञ एवं प्राध्यापक दिलीप सुब्बालाई नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा नियुक्त गरेका हुन् । निवर्तमान उपकुलपति सुनीलबाबु श्रेष्ठ चारवर्षे कार्यकाल पूरा गरेर गत वर्ष माघ ३ मा बिदा भएयता नास्ट नेतृत्वविहीन थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)