गृहमन्त्रीलाई अध्यक्ष राईको आग्रह : प्रहरी देख्दा नागरिक डराउने वातावरण तुरुन्त सच्याइयोस्
nagariknews.nagariknetwork.com · Mon Jun 15 06:37:55 GMT 2026

श्रम संस्कृत पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको कार्यशैली र प्रहरी प्रशासनको पछिल्लो व्यवहारप्रति संसद्मा गम्भीर प्रश्न उठाएका छन्।
सोमबार संसद्मा बोल्दै उनले शान्ति सुरक्षा अमनचयन गर्नुपर्ने प्रहरीकै कारण नागरिकमा त्रास बढेको भन्दै गृहमन्त्री सुधन गुरुङको ध्यानाकर्षण गराएका हुन्। उनले यसो भनिरहँदा संसद्मा नै भएका गृहमन्त्री गुरुङ मुस्कुराइरहेका देखिन्थे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)