चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति तत्काल गर्न डा.केसीको माग
khabarhub.com · Mon Jun 15 06:40:31 GMT 2026

काठमाडौं – वरिष्ठ चिकित्सक प्रा. डा.गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदमा योग्य, दक्ष र स्वच्छ छविका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारसँग माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ