युवराज दुलालले भने- दार्चुलामा भारतीय हेलिकोप्टर अवतरणबारे सरकारले जवाफ दिनुपर्छ
khabarhub.com · Mon Jun 15 06:41:34 GMT 2026

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले दार्चुलाको नेपाली भूमिमा भारतीय सेनाको हेलिकोप्टर अवतरण भएको विषयमा सरकारको जवाफ माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ