बाजुरा अस्पतालका डा. कार्कीले उपचारसँगै रक्तदान गरेर बिरामी बचाए
swasthyakhabar.com · Mon Jun 15 06:40:00 GMT 2026

बाजुरा – बाजुरा अस्पतालका एमडीजीपी चिकित्सक डा. आशिष कार्कीले शल्यक्रिया मात्र होइन, स्वयं रक्तदान गरेर पनि एक बिरामीको ज्यान बचाएका छन्।
डा. कार्कीले त्रिवेणी नगरपालिका–९ की ३१ वर्षीया एक महिलालाई रक्तदान गरेर उपचारमा सहयोग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)