इरानसँगको द्वन्द्वबारे नेतान्याहूले भने- 'हामी विजयको बाटोमा छौं'
barnanmedia.com · Mon Jun 16 22:46:24 GMT 2025

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भनेका छन् कि 'हामी विजयको बाटोमा छौं।'
वायुसेना अड्डा भ्रमण गर्दा उनले इजरायलले इरानको हवाई क्षेत्रको पूर्ण नियन्त्रण लिएको दाबी गरेको दोहोर्याए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)