इरानमा डर, स्तब्धता र भ्रम, इजरायली आक्रमणपछि मानिसहरू के भनिरहेका छन्?
barnanmedia.com · Mon Jun 16 22:44:13 GMT 2025

इजरायलले इरानको आणविक कार्यक्रमलाई लक्षित गरी धेरै स्थानमा हवाई आक्रमण गरेको छ।
इरानले पनि प्रतिक्रियास्वरूप कारबाही गरेको छ। त्यसबेलादेखि दुवै देशबाट एकअर्कामाथि आक्रमण जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)