जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
khabarhub.com · Sat Nov 30 14:29:15 GMT 2024

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत चीन प्रस्थान गरेका छन्। उनी एक हप्ताका लागि चीन प्रस्थान गरेको जनमत पार्टीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)