रोयल्टी र प्रतिलिपि अधिकार विवाद समाधानका लागि पाँच सदस्यीय जाँचबुझ समिति गठन
kalakarmi.com · Fri May 22 10:53:24 GMT 2026

काठमाडौं– सरकारले गीत–संगीत क्षेत्रमा देखिँदै आएको रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद तथा प्रणालीगत समस्याको अध्ययन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णयअनुसार संगीतकार लक्ष्मण शेष (लक्ष्मण बिडारी) को अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरिएको हो । मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षणपछि उक्त निर्णय गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)