इच्छाकामना र सहिद लखनलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न माग
nepalnews.com · Mon Sep 07 05:58:29 GMT 2026

चितवन । भोटेकोशीमा आएको बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा पुर्याएको क्षतिपछि चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको सहिद लखन गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक एवं गोरखा–२ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीले बाढीका कारण दुवै गाउँपालिकाका नदी तटीय क्षेत्र प्रभावित भएकाले सरकारले तत्काल विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)