खोटाङमा द्वन्द्वकालीन नेपोलाइट भेटियो, सेनाले गर्यो डिस्पोज
gorkhapatraonline.com · Mon Sep 07 05:56:40 GMT 2026

खोटाङमा भेटिएको द्वन्द्वकालीन विस्फोटक पदार्थ ‘नेपोलाइट’ नेपाली सेनाले डिस्पोज गरेको छ। जिल्ला सदरमुकामस्थित बेसक्याम्पमा आइतबार साँझ विस्फोटक पदार्थ भेटिएको थियो।
द्वन्द्वकालमा उक्त बेसक्याम्पमा सुरक्षा फौजको क्याम्प रहेको थियो। सोही समयमा राखिएको विस्फोटक पदार्थ स्थानीयले जमिन खन्ने क्रममा आइतबार साँझ फेला पारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)