भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखामा क्षति, कार्यरत सबै कर्मचारी सुरक्षित
lokaantar.com

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । साथै, प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरू हाल सुरक्षित स्थानमा रहेका छन् ।
आवश्यक परेमा कर्मचारीहरू र परिवारका सदस्यहरूसहितलाई हेलिकोप्टरमार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्रबहादुर रावलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)