मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्ञानेन्द्र शाहीको चेतावनी: ‘प्रधानमन्त्रीज्यू, अब कि सचिनुस् कि सकिनुस्’

nagariknews.nagariknetwork.com · Sun Mar 09 15:52:06 GMT 2025

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सच्चिन चेतावनी दिएका छन्।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरी निर्मल निवास पुर्‍याएपछि आयोजित जनसम्बोधनमा उनले प्रधानमन्त्री ओलीलाई राजा सहितको प्रजातन्त्र स्वीकार्न आग्रह गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)