भोटेकोशी बाढीले एनआईसी एशिया बैंकका तीन शाखा बगायो, सबै कर्मचारी सुरक्षित
bishowkhabar.com · Fri Aug 28 07:47:51 GMT 2026

काठमाडोैं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले एनआईसी एशिया बैंकका तीन शाखा कार्यालयमा पूर्ण क्षति पुर्याएको छ ।
बाढीले रसुवाको स्याफ्रुबेंसी शाखा र नुवाकोटको बेत्रावती शाखा रहेको भवन नै बगाएको छ भने त्रिशूली शाखा माटोले पुरिएर पूर्ण रूपमा क्षतिग्रस्त भएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)