मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२ पटक बारमा लागेर फर्किएपछि नेपालको गोलको खडेरी कायमै, यूएईसँग ४-० गोलले पराजित

nepalpress.com · Fri Jun 07 00:05:55 UTC 2024

दम्माम। विश्वकप फुटबल २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार यूएईसँग ४-० गोलको हार बेहाेरेकाे छ।

दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा यूएईले सुरुमै २ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा दबाब बनाएको थियो। नेपालले पहिलो हाफमा खेलमा फर्कने अवसर पाएपनि सदुपयोग हुन सकेन। ३५ औँ मिनेटमा सनिष श्रेष्ठले गरेको क्रसमा पहिलो बार नजिकै रहेका जिलेप्सीजङ कार्कीले बललाई गोलपोस्टको फ्रेममा प्रहार गर्न सकेनन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)