नेपालले भारतीय भूमि मिचेको प्रम बालेनको अभिव्यक्ति संसद्को रेकर्डबाट कहिले हट्छ ?
bishowkhabar.com · Mon Jun 15 06:53:44 GMT 2026

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट कहिले हटाइन्छ भन्दै सभामुख डीपी अर्यालको ध्यानाकर्षण गराएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले उक्त अभिव्यक्ति हटाउन सभामुखको आदेशको प्रतीक्षा गरिरहेको भन्दै प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)