जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन प्रस्थान
baahrakhari.com · Sat Nov 30 16:39:43 GMT 2024

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत चीन भ्रमणका निम्ति प्रस्थान गरेका छन् ।
उनी शनिबार एक हप्ताका निम्ति निजी भ्रमणका सिलसिलामा चीन प्रस्थान गरेका उक्त पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद्सिंह यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)