बन्दकोठामा मन्त्रीबिना बैठक, सांसदले गरे राज्यव्यवस्था समिति बहिष्कार
baahrakhari.com · Fri May 22 11:29:20 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बन्द कोठामा गरिएपछि केही सांसदहरूले विरोध जनाएका छन् ।
शुक्रबार समितिको बैठकको एजेन्डा बनेपास्थित सुकुम्वासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषयमा पूर्वधार विकास मन्त्रालयसँग छलफल थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)