मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकपमा अमेरिकाको ऐतिहासिक जित, पाकिस्तान पराजित

hamrakura.com · Fri Jun 07 00:00:00 UTC 2024

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अमेरिकाले ऐतिहासिक जित हासिल गरेको छ ।

अमेरिकाले पाकिस्तानमाथि ऐतिहासिक जित हासिल गरेको हो । डालासमा बिहीबार राति भएको खेलमा अमेरिका सुपर ओभरमा विजयी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)