मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको लुधियानामा रहेको अदालतभित्र बम विस्फोट हुँदा दुई जनाको ज्यान गयो

Ujyaaloonline.com · Fri Dec 24 01:12:32 GMT 2021

काठमाण्डाै - भारतको लुधियानामा रहेको अदालतमा बम विस्फोट भएको छ ।

अदालतको तेस्रो तलामा हिजो दिउँसो भएको बम विस्फोटमा परि दुई जनाको ज्यान गएको छ । अरु चार जना गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)