मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धादिङमा मन्त्री लम्सालको निर्देशन– काम गरेन भने ठेकेदारको खुट्टा भाँचिदिनू, मतलब भएन!

setopati.com · Mon Jun 15 07:00:37 GMT 2026

मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम नगर्ने ठेकेदारको 'खुट्टा भाँच्नू' भनी सार्वजनिक रूपमा निर्देशन दिएपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादमा परेका छन्।

उनले आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको 'खुट्टा भाँच्न' निर्देशन दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)