भारतको कडाइका कारण चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो, तत्काल समस्या समाधान गर्न माग
nepallive.com · Mon Jun 15 06:57:48 GMT 2026

काठमाडौँ – भारतले निर्यात रोकिदिँदा ८३ चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले चिया उद्योग बन्द भएको विषय उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)